क्रमशः
चीनको तिब्बतबाट हुने पैठारीमा महसुल छुट हुनेः
जनवादी गणतन्त्र चीनमा उत्पादित मालवस्तु चीनको स्वशासित क्षेत्र तिब्वतबाट स्थल मार्ग हुँदै नेपालभित्र प्रतीतपत्रको माध्यमबाट पैठारी हुँदा मूल्यगत दर (परिमाणगत दर बाहेक) अनुसार लाग्ने भन्सार महसुलमा पाँचदेखि तीस प्रतिशतसम्मको दरमा-पाँच प्रतिशत र सोभन्दा बढीका दरमा तीन प्रतिशत छुट:दिइनेछ।